NEWS

5:55 AM

महानगरीय प्रहरी अपराध महाशाखाले एक युवतीको हत्यामा सम्लग्न ३ जनालाई पक्राउ गरेको छ । एक जना भने फरार रहेका छन् । धनकुटा घर भइ काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बुको हत्यामा सम्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। - 

You Might Also Like

0 comments